पूर्व मुख्यसचिव पौडेलको नेतृत्वमा उच्च स्तरीय अध्ययन समिति गठन, के गर्छ समितिले काम ?

काठमाडौं । सरकारले पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा उच्च स्तरीय अध्ययन समिति गठन गरेको छ । समान तहका कार्मचारीहरुको तलवमान पनि समान नै बनाउने गरी अध्ययन गर्न सरकारले सोमबारको मन्त्रीपरिषद्को बैठकबाट त्यस्तो उच्चस्तरीय समिति बनाउने निर्णय गरेको हो । ्
अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतका दरले बढाउने गरी बजेट भाषणका क्रममा ल्याएपनि समान पदको तलब समान नभएको भन्दै माथिल्लो पदका निजामती कर्मचारीको तलब २३ प्रतिशतसम्म अर्थले बढाएको थियो । तर त्यसको विरोधमा निजामति कर्मचारीका तल्लो तहका कर्मचारी आन्दोलनमा उत्रिएपछि अध्ययन गर्नका लागि सरकारले पूर्व मुख्य सचिव पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको हो ।
पौडेलको संयोजकत्वमा गठित समितिलाई समान पदमा अन्तर भएको तलब समान बनाउनका लागि अध्ययन गर्ने र सिफारिस गर्ने जिम्मेवारी तोकिएको सरकारका एक मन्त्रीले जानकारी दिए ।
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया