जिल्ला अदालतको नक्सा पास नभए डोजर चल्छ : मेयर शाह
मेरोन्यूज
२०७९ भदौ ८ गते १५:३८

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले काठमाडौँ जिल्ला अदालतमा डोजर चल्ने बताएका छन् । उनले कानुन सबैलाई बराबरी लाग्ने भन्दै अदालतलाई आफूले समय दिएको बताए ।
बुधबार उनको नेतृत्वमा काठमाडौँमा पार्किङका लागि नक्सा पास गरी बनाएका अनधिकृत भौतिक संरचनामा डोजर चलाएका थिए । सोही क्रममा उनले स्थानीयसँग कुरा गर्दै काठमाडौँ जिल्ला अदालतले पनि नक्सा पास नगरी संरचना बनाएको पाइए भत्काउने बताए ।
‘ठूलोलाई लाग्ने सानोलाई नलाग्ने होइन, सबैलाई बराबर हो,’ उनले भने, ‘हामीले जिल्ला अदालतलाई समय दिएका छौँ, जिल्ला अदालतको नक्सा पास छैन भने त्यहाँ पनि हुने यही हो ।’
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया