कांग्रेसको अगुवाइमा हुने निर्वाचन निस्पक्ष हुन्छ : सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा निर्वाचनको माहोल शुरु भइसकेको बताएका छन् । कांग्रेसको अगुवाइमा हुने निर्वाचन निस्पक्ष हुन्छ भन्ने आम मान्यता समेत रहेको उनले बताए ।
यो सरकार बन्नु अघिको सरकाले आवश ऐन कानुन नबनाई दिएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेशर स्थानिय सरकारले बारम्बार आवाज उठाउनु पर्ने आन्दोलन गर्नु पर्ने परिस्थिति बनेको भन्दै अब निर्वाचन पछि यि सबै समस्याको समाधान हुने बताए ।
हाल स्थानीय र प्रदेश सरकारले चाहे अनुसार र संविधानमा ब्यवस्था भए अनुसारका काम गर्न नसक्नु को कारण ओलि सरकार रहेको समेत आरोप लगाएका उनले बताए । शुक्रबार नेपाल महिला संघका संस्थापन अध्यक्ष मंगलादेबी सिंहको २७ ओै स्मृति दिवसको अवसर काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् ।
मुलुकको पछिल्लो घटनाबाट हुन सक्ने राजनीतिक दुर-घटना रोकन् हालको अस्थाई अरेजमेन्ट स्वरुप कांग्रेस नेतृत्वमा वर्तमान सरकार गठन भएको उनले बताए । अब सरकार र राजनीति दलहरु सबैको ध्यान भयरहित वातावरणमा निश्पक्क्ष निर्वाचन सम्पन्न गराउनतर्फ लाग्नु पर्ने समेत उनको भनाई छ । अहिले सबै क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितताको व्यवस्था भएको भन्दै नेपालको लोकतान्त्रिक आन्दोलन मा मंगलादेबि सिहले पुराएको योगदान आज को दिन सम्झनुपर्ने उनको भनाई छ ।
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया