भदौं १५ भित्र सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लाग्छ : प्रचण्ड
मेरोन्यूज
२०७९ भदौ १० गते १२:४२

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनले आगामी एक साताभित्र सिट बाँडफाँटको टुंगो लगाईसक्ने दावी गरेका छन् । जेवी टुहुरोको कार्यक्रमका लागि धरान जान लागेका प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गदैं भदौं १५ भित्र सवै सिट बाँडफाँटको टुग्गो लागिसक्ने बताएका हुन् ।
बाहिर हल्ला भएकोजस्तो असहमति वा सकसपूर्ण अवस्था गठबन्धनभित्रको छलफलमा नरहेको पनि प्रचण्डले बताए ।
‘बाहिर चर्चा भएजस्तो एकदमै धेरै समस्या त्यस्तो केही छैन, हामी निरन्तर छलफलमा छौं। कार्यदलले काम गरिरहेको छ,’ प्रचण्डले भने,–‘भदौं १५ भित्र सिट बाँडफाँट सक्किसक्छ ।’
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया