एमाले केन्द्रीय कमिटि बैठक
यस्तो छ एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
एमाले विरुद्धको घेराबन्दी र बृहत षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिएपनि यो अभेद्य छैन
मेरोन्यूज
२०७९ भदौ १० गते १३:५६

काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले एमाले विरुद्द जारी राखेको धुव्रिकरण तत्कालका लागि चुनौतिपूर्ण रहेपनि दीर्घकालिन हिसावमा सकारात्मक रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज देखि शुरु भएको केन्द्रीय समिति बैठकमा ओलीले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । ओलीले राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, जनजीविकाको उत्थान र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा एमाले निर्विवाद नेताका रुपमा स्थापित भएको दावी गरेका छन् ।
‘तत्कालका लागि देखिएको प्रतिकुल शक्ति सन्तुलन, हाम्राविरुद्धको घेराबन्दी र बृहत षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिएपनि यो अभेद्य छैन,’ ओलीको प्रतिवेदनमा भनिएको छ ।
हेर्नुहोस ओलीको राजनीतिक प्रतिवेदनको पूर्ण पाठ
सम्बन्धित
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया