कपिलवस्तुमा गोली हानी ५० वर्षीय पुरुषको हत्या
मेरोन्यूज
२०७९ भदौ १० गते १७:४२

काठमाडौं । कपिलबस्तुमा गोली चलेको छ । गोली लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रवक्ता प्रहरी नायव उपरिक्षक जेसी शाहका अनुसार अज्ञात समुहले चलाएको गोली लागेर मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५० वर्षीय घुरहु भन्ने रामसमुझ पासीकाे हत्या भएको हो ।
उनले मेरोन्यूजसँग भने,‘कसले गोली चलायो र किन चलायो भन्ने खुलेको छैन, थप अनुसन्धान जारी छ ।
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया