बटुककृष्ण कार्की स्मृति पत्रकारिता पुरस्कार स्थापना
मेरोन्यूज
२०७९ भदौ ११ गते ७:५३
काठमाडौँ । नेपाल प्रेस युनियन ललितपुर शाखाले यसका संस्थापक अध्यक्ष स्वर्गीय बटुककृष्ण कार्कीको स्मृतिमा ‘बटुककृष्ण कार्की स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।
कार्कीले पत्रकारिता क्षेत्र र युनियनमा पुर्याएको योगदानको कदर गर्दै प्रत्येक वर्ष ललितपुर जिल्ला कार्यक्षेत्र बनाएर काम गर्ने एक पत्रकारलाई पुरस्कृत गर्ने गरी सो पुरस्कार स्थापना गरिएको ललितपुर शाखाका अध्यक्ष केदारनाथ दाहालले बताए । उनले पुरस्कारको राशी २५ हजार र सम्मान पत्र हुने बताए ।
सो कार्यलाई निरन्तरता दिन ११ लाख ११ हजार १११ को अक्षयकोष स्थापना गर्ने जनाइएको छ । शाखा स्थापना हुँदाका संस्थापक अध्यक्ष कार्की निरन्तर तीन कार्यकाल शाखा सभापति रहेका थिए ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया