यी हुन् समानुपातिक उम्मेदवार बन्न नपाउने कांग्रेसका नेता (सुचिसहित)
सुजाता कोइराला देखि बालकृष्ण खाडँसम्मले दिन पाउँदैनन् समानुपातिक उम्मेदवारी

काठमाडौं । आसन्न मंसिर ४ मा हुने निर्वाचनमा नेपाली काँग्रेसका केही सांसदहरुले समानुपातिक उम्मेदवार बन्न नपाउने भएका छन् । नेपाली कांग्रेसको विधान अनुसार कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूको नाम सिफारिश गर्दा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई यसपटक अवसर दिन पाइने छैन ।
पार्टीले परिपत्र गरेपछि गृहमन्त्री बालकृष्ण खाँण सहितका मन्त्रीहरूले यो अवसर नपाउने पक्का भएको छ । महामन्त्री गगन थापाले गरेको परिपत्रमा समानुपातिक सांसदहरूलाई पुनः समानुपातिकको उम्मेदवार नबनाउन निर्देशन दिइएको छ ।
नेपाली कांग्रेसको विधान अनुसार, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधि सभा वा प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउनेछैन।
समानुपातिक उम्मेदवार बन्न नपाउने कांग्रेसका प्रतिनिधिसभा सांसदहरूः
सुजाता कोइराला
बालकृष्ण खाँण
दिलेन्द्रप्रसाद बडू
सीतादेवी यादव
चित्रलेख यादव
बहादुरसिंह लामा
नागेन्द्र कुमार
जिपछिरिङ लामा
दिब्यमणी राजभण्डारी
मिनाक्षी झा
अतहर कलाम मुसलमान
सरवत आरा खानम
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ
ज्ञानकुमारी छन्त्याल
प्रमिला राई
पुष्पा गौतम
डिला संग्रौला पन्त
मिना पाण्डे
उमा रेग्मी
रंगमती शाही
पद्मनारायण चौधरी
पार्वती डिसी चौधरी
नमिताकुमारी चौधरी
मानबहादुर विश्वकर्मा
मीनबहादुर विश्वकर्मा
प्रकाश रसाइली स्नेही
सुजाता परियार
महेन्द्रकुमारी लिम्बु
हिरा गुरुङ
मिना सुब्बा
किशोरसिंह राठौंर
सत्यनारायण शर्मा खनाल
सूर्यबहादुर केसी
रामबहादुर विष्ट
लक्ष्मी परियार
बिमला नेपाली
विनोद चौधरी
स्मृतिनारायण चौधरी
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया