नेवारी संस्कृतिमाथि व्यंग्य गरेपछि कमेडियन सिंह पक्राउ
मेरोन्यूज
२०७९ भदौ १२ गते १६:१५

काठमाडौँ । कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको हो ।
सिहंले युट्युब च्यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा भिडियो बनाएका थिए । उक्त भिडियोमा नेवारी समुदायको भाषा, संस्कृतिमाथि व्यंग्य गरेको आरोप लागेपछि उनी पक्राउ परेका हुन् ।
उनीविरुद्ध अभियन्ताले काठमाडौँ प्रहरी परिसरमा उजुरी दिएका थिए । सोही उजुरीका आधामा सिंहलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।
सम्बन्धित















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया