जबराविरुद्ध नेपाल बारले महाअभियोग समितिलाई दियो प्रमाण (पत्रसहित)
मेरोन्यूज
२०७९ भदौ १२ गते १८:०७

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध विभिन्न प्रमाण उपलब्ध गराएको छ । उनीविरुद्ध लागेको महाभियोग पुष्टि आधार हुने दाबीसहित बारले प्रमाणहरू उपलब्ध गराएको हो ।
महाभियोग सिफारिस समितिलाई प्रधानन्यायाधीशसँग सम्बन्धित आरोपसम्बन्धित कागजात तथा विवरण उपलब्ध गराइएको हो । महाभियोग आरोप पुष्टि गर्ने प्रमाणका रुपमा बारले समितिलाई बुझाएको पत्रमा २४ वटा बुँदा रहेका छन् ।
बारले जबरालाई हटाउनु पर्ने माग राख्दै आन्दोलन गरेको थियो । यस्तै, महाभियोग लगाइएकोमा स्वागत गरेको थियो ।
सम्बन्धित
















इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे चयन
अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया