कपिलवस्तुमा बस र टिपर ठोक्किँदा २१ जना घाइते
मेरोन्यूज
२०७९ भदौ १२ गते १८:३९
काठमाडौँ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० मा भएको दुर्घटनामा २१ जना घाइते भएका छन् ।
तौलिहवाबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख ६६६० नम्बरको हाइस र विपरित दिशाबाट जाँदै गरेको ना ८ ख ६६९७ नम्बरको टिपर आज दिउँसो ठोक्किएका थिए ।
दुर्घटनामा हाइसमा सवार २१ जना घाइते भएका हुन् । घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।
दुवै सवारी साधनसहित टिपर चालकलाई इलाका प्रहरी कार्यालय गोरुसिङगेले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित

















डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि लामिछाने
NC will not protect anyone involved in corruption: NC President Thapa
Boy injured due to accidental gunshot in Sarlahi
काठमाडौंबाट सुकुम्बासी खेद्ने, झापा पुगेर सुकुम्बासीको पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान पुन
नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
प्रतिक्रिया