माओवादीले बागमती प्रदेशमा बनायो चुनावी कमाण्डर, प्रचण्डको क्षेत्रमा रेणुलाई जिम्मेवारी

काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेशले आगामी संघ र प्रदेशसभा निर्वाचनलाई ध्यान दिँदै चुनावी कमाण्डर तोकेको छ ।
आइतबार बागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको बैठकमा कार्य विभाजन गरी चुनावी कमाण्डर तोकेको हो ।
दुई महिना चुनावी मैदानमा खटिने गरी केन्द्रीय सदस्यलाई क्षेत्र तोकेर जिम्मेवारी दिइएको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले बताए ।
बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिसभा क्षेत्रमध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा रेणु दाहालले पाएकी छन् । उनी भरतपुर महानगरकी मेयरसमेत हुन् ।
कुन क्षेत्रका चुनावी कमाण्डर कसको जिम्मेवारी ?
काठमाडौँ
१– अनिल शर्मा
२– कुमार पौडेल
३– बद्री बजगाईं
४– गोविन्द बटाला
५– कल्पना शर्मा
६– हिमाल शर्मा
७– रामबाबु फुयाँल
८– सरिता श्रेष्ठ
९– शंकर दुलाल
१०– अञ्जना विसङ्खे
चितवन
१– कञ्चन खनाल
२–घनश्याम दाहाल
३–रेणु दाहाल
ललितपुर
१–गंगा पराजुली
२–उर्मिला लामा
३–हरि दाहाल, पद्मा राई
धादिङ
शालिकराम जम्कट्टेल
भक्तपुर
१– देवेन्द्र श्रेष्ठ र डीपी ढकाल
२–दिलीप प्रजापती
काभ्रे
सूर्यमान दोङ र रुकु चौलागाई,
सिन्धुपाल्चोक
युवराज दुलाल र माधव सापकोटा
दोलखा
देवी खड्का
रामेछाप
श्यामकुमार श्रेष्ठ
सिन्धुली
दीर्घराज श्रेष्ठ र वसन्त माझी
मकवानपुर
१– विजय गौतम
२–कुमारी मोक्तान
नुवाकोट
१–हितबहादुर तामाङ
२–विमला सुवेदी
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया