केन्याविरुद्ध बलिङ गर्दै नेपाल
मेरोन्यूज
२०७९ भदौ १३ गते १६:०८

काठमाडौँ । केन्याविरुद्धको चौंथो टी २० अन्तर्राष्ट्रिय खेलमा नेपालले बलिङ गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ रोजेको हो ।
आजको खेलमा नेपालले जित निकाल्न सके एक खेलअगावै सिरिज आफ्नो बनाउने छ । पाँच खेलको टी २० सिरिजमा नेपाल २–१ ले अघि रहेको छ ।
आइतबार भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको थियो । नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी २० मंगलबार हुने छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया