सामसङ ग्यालेक्सी ए १३ नेपालमा सार्वजनिक हुँदै
मेरोन्यूज
२०७९ भदौ १३ गते २०:३४

काठमाडौँ । सामसङको ए सिरिजको फोन छिट्टै रिलिज हुने भएको छ । सामसङ ग्यालेक्सी ए १३, सामसङको उच्च गुणस्तरको नवीनता फोन हो ।
सामसङ हरेक मूल्य बिन्दुमा उत्कृष्ट फोनहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको छ । र, ग्यालेक्सी ए १३ ले लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर ४ वोटा लेन्स क्यामेरा र आकर्षक एज–टु–एज डिस्प्लेको साथ यो प्रवृत्ति जारी राखेको छ ।
यी सबै सुविधाहरूले ए १३ लाई कण्टेण्ट बनाउनेका लागि र उदीयमान प्रतिभाका लागि उपयुक्त उपकरण बनाउँछ । यसको शक्तिशाली मल्टी क्यामेरा प्रणालीले तस्बिर र भिडियोहरू खिच्न धेरै सुविधाजनक बनाउँछ ।
सम्बन्धित















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया