नेपाल र केन्या आज पनि भिड्दै
मेरोन्यूज
२०७९ भदौ १४ गते ९:२०

काठमाडौं । ५ टी–२० सिरिजको अन्तिम खेलमा आज नेपाल र केन्याले प्रतिष्पर्धा गर्दैछन् । दुवै टोली आज जित निकाल्दै सिरिज जित्ने दाउमा मैदान उत्रिनेछन् ।
यसअघिका ४ खेलमा दुवै टोलीले समान २/२ खेल जितेका छन् । आजको खेल जित्ने टोलीले नै ५ टी–२० सिरिज कब्जा गर्नेछ । आजको खेल पौने ४ बजे केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा हुनेछ ।
टी २० सिरिजपछि नेपालले घरेलु टोलीसँग ३ एकदिवसीय खेल खेल्नेछ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया