कोरोनाबाट थप तीन जनाको मृत्यु, २०६ मा संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ भदौ १७ गते १६:४४

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर थप तीन जनाको मृत्यु भएको छ । सोही अवधिमा २०६ जनामा संक्रण पुष्टि भएको छ ।
सस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८६९ जनाको परीक्षण हुँदा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा ३९८ संक्रमण मुक्त भएका छन् । हाल संक्रिय संक्रमितको संख्या दुई हजार ८९१ पुगेको छ ।
सम्बन्धित















स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया