कक्षा १२ को नजिता सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । शुक्रबार अपराह्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक गरेको हो ।
गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा चार लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए । योपटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनै पर्छ ।
नतिजा प्रकाशित भएसँगै बोर्डको https://www.neb.gov.np/result र नेपाल टेलिकमको https://neb.ntc.net.np/ वेबसाइटबाट नतिजा हेर्न सकिने छ ।
त्यस्तै, आईभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजाबारे जानकारी लिन सकिने छ ।
कुन जीपीएमा कति उर्त्तीण
जीपीए ३.६१ देखि ४.० सम्म = ४,१७९
जीपीए ३.२१ देखि ३.६० सम्म = ३०,१०७
जीपीए २.८१ देखि ३.२० सम्म = ६५,२८४
जीपीए २.४१ देखि २.८० सम्म = ६४,०९३
जीपीए २.०१ देखि २.४० सम्म = १०,९००
जीपीए १.६१ देखि २.० सम्म = ३५
जीपीए १.२१ देखि १.६० सम्म = ०
नन ग्रेड = १,८८,४१०
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया