कोरोनाबाट एक जनाको मृत्यु, २२७ जनामा संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ भदौ २३ गते १५:५८

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोही अवधिमा २२७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार कूल चार हजार ४०१ जनामा गरिएको परीक्षण हुँदा २२७ जनामा कोरोना पुष्टि भएको हो । सोही अवधिमा १६८ जना निको भएर फर्किएका छन् ।
हाल देशभर कूल दुई हजार ४७३ सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया