नेपाली सेनाले माग्यो एकैपटक ४००० जना कर्मचारी, कहाँ कति ?
मेरोन्यूज
२०७९ भदौ २४ गते ७:००

काठमाडौं । नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले आज एक सुचना जारी गदैं असोज २३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।
देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको छ । खुलातर्फ दुई हजार ८८ र बाँकी समावेशीतर्फ गरेर चार हजार पदमा सेनाले आवेदन माग गरिएको छ । दोब्बर शुल्क तिरेर थप एक साता पछिसम्म आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ । भर्ना हुनका लागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवालाको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ ।


सम्बन्धित
















नाटोप्रति ट्रम्पको तीव्र असन्तुष्टि
एमाले अध्यक्ष ओलीको शल्यक्रिया सम्पन्न
अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
इरानमा १६०० बढी मृत्युदण्ड
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया