सीपीएलबाट बाहिरिए सन्दीप लामिछाने
मेरोन्यूज
२०७९ भदौ २४ गते १५:२०

काठमाडौँ । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल)बाट बाहिरिएका छन् ।
नेपाल क्रिकेट संघले बिहीबार बलात्कारको आरोप लागेसँगै राष्ट्रिय टिमबाट निलम्बन गरेसँगै लामिछानेले वेष्ट इण्डिजको क्रिकेट लिग गुमाएका हुन् । सीपीएलमा उनी जमैका तलावाजबाट खेलिरहेका थिए ।
बिहीबार नै सन्दीपले तत्काल लागू हुने गरी प्रतियोगिता छाडेको जानकारी दिएको हो । उनले आजै फेसबुक स्टाटसमार्फत सीपीएलबाट बिदा लिएको बताउँदै नेपाल आउने बताएका थिए ।
सन्दीप नेपाली टिमको नेतृत्व गर्दै केन्या गएका थिए । केन्यामा पाँच वटा टी २० श्रृंखला खेलेर उनी सीपीएल खेल्न गएका थिए ।
सम्बन्धित
















उर्जा बजारमा ठुलो झट्का,ओपेकबाट युएईको बहिर्गमन
‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया