बुधबार, माघ ७, २०८२

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि

मेरोन्यूज २०७९ भदौ २६ गते ११:२७

काठमाडौं प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४५ विन्दुले सुधार भएको छ । सूचक १९३८.२० विन्दुमा अडिएको छ । ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१० कम्पनीको १४० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११ वटा कारोबार भएको छ । ६ कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ ।

प्रतिक्रिया