काठमाडौं महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा पूर्वएसपी श्रेष्ठ
मेरोन्यूज
२०७९ भदौ २८ गते १९:५८

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी उपरीक्षक (एसपी) जगतमान श्रेष्ठ काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त भएका छन् ।
महानगर प्रमुख बालेन्द्र शाहले मंगलबार श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको महानगरका विभागीय प्रमुख महेशकुमार काफ्ले जानकारी दिए ।
एसपी श्रेष्ठसँग नेपाल प्रहरीमा ३० वर्ष र ट्राफिक प्रहरीमा २० वर्ष काम गरेको अनुभव छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया