प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले वृद्धि
मेरोन्यूज
२०७९ भदौ २९ गते ११:३१

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २।३२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९३६।३७ विन्दुमा आएको छ ।
३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा १४ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो ।
कुल १८ वटा कारोबार भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
सम्बन्धित














प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
आज सोमबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया