पोलियोबाट ६ महिनाको बच्चाको मृत्यु
मेरोन्यूज
२०७९ असोज १ गते ८:०१

इस्लामाबाद । पाकिस्तानमा पोलियो भाइरसको कारण ६ महिनाको बच्चाको मृत्यु भएको छ । पछिल्लो मृत्युसँगै पोलियो रोग उन्मुलन गर्ने सरकारको प्रयास विफल भएको छ । उक्त बच्चा खैबर पख्तुनख्वा प्रान्तको दक्षिण वजिरिस्तान आदिवासी जिल्लाको एक परिवारको रहेको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।
यो वर्ष पाकिस्तानमा अहिलेसम्म १९ जनामा पोलियो संक्रमण देखा परेको छ । सबै संक्रमणका घटना खैबर पख्तुनख्वा प्रान्तका भएको जनाइएको छ । खैबर–पख्तुनख्वामा पोलियो प्रकोपसँग जुध्न सरकारले विशेष पहल गर्दै आएको छ ।
यसैबीच, स्वास्थ्य मन्त्री अब्दुल कादिर पटेलले एक विज्ञप्तिमा बाढीका कारण मानिसहरूको ठूलो संख्यामा विस्थापनले पोलियोभाइरस फैलिने खतरा रहेको बताए।एजेन्सी
सम्बन्धित
















आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया