सोमबार, फागुन ११, २०८२

राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिकको बन्दसूची 

मेरोन्यूज २०७९ असोज ३ गते १६:१३

राष्ट्रिय जनमोर्चाले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । सो पार्टीले प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको सूची बुझाएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

जनमाेर्चाले प्रतिनिधिसभातर्फ ११० जनाको सूची आयोगमा बुझाइएको हाे। यसैगरी प्रदेशतर्फ बागमतीमा २६, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जनाको बन्दसूची बुझाइएको जनमोर्चाका नेता हिमलाल पुरीले बताए ।

प्रतिक्रिया