सोमबार, फागुन ११, २०८२

नेमकिपाले बुझायो समानुपातिकको बन्दसूची 

मेरोन्यूज २०७९ असोज ३ गते १६:४४

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ । 

Advertisement
nepal life insurencenepal life insurence

नेमकिपा नेता प्रेम सुवालले सोमबार अपरान्ह आसन्न्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन् । 

आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । 
 

प्रतिक्रिया