कांग्रेसको समानुपातिकमा राणादेखि श्रेष्ठसम्मको नाम समानुपातिक सूचीमा
मेरोन्यूज
२०७९ असोज ३ गते १८:४७

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवापत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ । विभिन्न पाँच ठाउँबाट प्रतिनिधिसभामा उमेदवारका रूपमा नाम सिफारिस भएपनि अन्तिममा उनलाई समानुपातिकको सूचीमा समेटिएको छ । स्ाेतका अनुसार समानुपातिकमा कांग्रेस समानुपातिक सूचीमा – डा आरजु राणा, बिमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा रामशरण महत, सहमहामन्त्री द्वय जीवन परियार, फरमुल्लाह मन्सुर, अम्बिका बस्नेत लगायतकाे नाम बन्दसुचीमा राखिएकाे छ ।
सम्बन्धित

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
प्रतिक्रिया