कठमाडौको गोठाटारमा गोली चल्यो एक जना गम्भीर घाईते
मेरोन्यूज
२०७९ असोज ३ गते १९:५०

काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । गोली लागेर एक जना घाईते भएका छन् । उनको शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौका प्रमख एसएसपी भरत बोहोराका अनुसार गोली लागेर एक जना घाईत भएको र उनको शिक्षण अस्पतालमा उपचार छ ।
एसएसपी बोहोराले घाईतको अवस्था गम्भीर भएकाले केही बताउनसक्ने अवस्था नभएको घट्नाबारे अनुसन्धान भैरहेको र काठमाडौका सबै नाकामा सर्च अभियान शुरु भैसकेको छ ।
सम्बन्धित

















आज २०८२ साल फागुन ११ गते सोमबारको राशिफल
धादिङमा बस दुर्घटना १७ जनाको मृत्यु , २४ घाइते
काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा
प्रतिक्रिया