डा. गोविन्द केसीले अनशन तोड्ने सहमति
मेरोन्यूज
२०७९ असोज ८ गते १८:४४

काठमाडौँ । आमरण अनशनरत डा. गोविन्द केसीले अनशन तोड्ने भएका छन् । सरकारसँग सहमति भएसँगै उनले अनशन तोड्ने भएका हुन् ।
सहमतिको प्रस्ताव तयार भइरहेको छ । सहमतिमा हस्ताक्षरपश्चात डा. केसीले आजै साढे ७ बजे अनशन तोड्ने भएका हुन् ।
डा. केसी गत भदौ २७ भदौ गतेदेखि धनगढीको कृष्ण मन्दिरमा २० औँ पटक अनशनमा बसेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको थियो ।
डा. केसीले बिरामीको संख्याका आधारमा चिकित्सकको दरबन्दी थप गर्नु पर्ने, सरकारी अस्पतालमा अत्यावश्यक परीक्षण निशुल्क गर्नु पर्ने माग राख्दै अनशन सुरु गरेका थिए ।
सम्बन्धित
















कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते
गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया