मनसुन अन्तिमतिर, दसैंमा वर्षा हुने सम्भावना कम
मेरोन्यूज
२०७९ असोज ११ गते ७:१०

काठमाडौं । मनसुन अर्थात् वर्षायाम अब सकिने बेला भएकाले दिनप्रतिदिन वर्षाको सम्भावना घट्दै गएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले आज (मंगलबार) दिएको जानकारीअनुसार अब मनसुन अन्त्य हुन एक हप्ता पनि छैन।
यही सेप्टेम्बर सकिएपछि मनसुन सकिन्छ। मौसमविद् मानन्धरले भनिन्, ‘तर अहिलेदेखि नै वर्षा हुने सम्भावना दिनप्रतिदिन घट्दै गएको छ।’ उनका अनुसार केही दिनअघिसम्म दसैंको समय भारी वर्षा पनि हुने सम्भावना देखिएको थियो। तर अहिले त्यो सम्भावना नदेखिएको उनले बताइन्। ‘वर्षा नै नहुने त होइन’, उनले भनिन्, ‘तर त्यस्तो ठूलो वर्षाको सम्भावना अब छैन।’
सम्बन्धित

















पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
प्रतिक्रिया