अञ्जनको ह्याट्रिकमा नेपालको सानदार जित
मेरोन्यूज
२०७९ असोज ११ गते १९:२९

काठमाडौँ । अञ्जन विष्टको ह्याट्रिकमा नेपाल बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३-१ गोलले बिजयी भएको हो ।
नेपालका लागि सबै गोल अञ्जनले गरेका हुन् । उनले पहिलो हाफको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरेका हुन् ।
खेलको १८ औँ मिनेटमा गोल गरेका उनले २७ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।
यस्तै, अञ्जनले ३८ औँ मिनेटमा ह्याट्रिक पूरा गर्दा नेपाल ३-१ गोलले विजयी हुन पुगेको हो ।
कप्तान जमल भुयानले खेलको १७ औं मिनेटमा आर्कबाट हानेको फ्रिकिक क्रसबारमा लागेर बाहिरिएसँगै बंगलादेशले अग्रता लिने अवसर गुमाएको थियो । बंगलादेशले दोस्रो हाफमा १ गोल फर्काएको थियो ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया