समानुपातिक उमेदवारको सूची सार्वजनिक, कुन दलबाट को-को ? (पूर्णपाठ)

काठमाडौं । मंसिर ४ मा हुने संसदीय निर्वाचनका लागि दलहरुले बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले बुझाएको बन्दसूची सार्वजनिक गरेको हो ।
आगामी निर्वाचनका लागि दलहरूले समानुपातिक तर्फ ६ हजार ४ सय ९३ जनाको नाम निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा ४८ दलका २ हजार ४३६ जनाको नाम आयोगमा पुगेको छ ।
यस्तै प्रदेशसभातर्फ प्रदेश नम्बर १ मा ३६ दलका ६६१, प्रदेश नम्बर २ मा ३६ दलका ९४८, बागमती प्रदेशमा ४१ दलका ८२५ जनाको नामावली आयोगमा छ ।
त्यसै गरी गण्डकीमा ३१ दलका ३६८, लुम्बिनीमा ३२ दलका ६५७, कर्णालीमा २८ दलका २२२ र सुदूरपश्चिममा ३४ दलका ३७६ जनाको समानुपातिक उम्मेदवारको नाम प्राप्त भएको आयोगले जनाएको छ ।
सार्वजनिक गरेको अन्तिम बन्दसूची:
प्रदेशसभातर्फको सूची हेर्नोस्–
प्रदेश १
मधेस प्रदेश
वाग्मती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया