सत्यमोहन जोशीको स्वास्थ्य अवस्था थप गम्भीर
मेरोन्यूज
२०७९ असोज २४ गते १७:४६

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर भएको छ । उनको उपचार भइरहेको किष्ट अस्पतालले जोशीको स्वास्थ्य अवस्था गम्भीर भएको जानकारी दिएको हो ।
उनको किष्टमा १८ दिनदेखि उपचार भइरहेको छ । अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले गत आइतबार जोशीको छातीमा निमोनिया संक्रमण देखिएको छ ।
१०३ वर्षीय जोशीलाई असोज ७ गते अस्पतालमा भर्ना गरिएको थियो ।
सम्बन्धित















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया