नवौं राष्ट्रिय खेलकुदः १ हजार ३ सय ६ पदक
मेरोन्यूज
२०७९ असोज २८ गते ९:०७

पोखरा । आज देखी औपचारिक उदघाटन हुने नवौं राष्ट्रिय खेलकुदमा कुल १ हजार ३ सय ८६ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।
३ सय ९३ स्वर्ण तथा त्यतिकै संख्याको रजत पदक वितरण हुने सो प्रतियोगितामा ६ सय काँस्य पदक वितरण हुदैँछ । पहिलो पटक रग्वीलाई नयाँ खेलको रुपमा समावेश गरिएको नवौं राष्ट्रिय खेलकुदमा ३६ वटा खेल समावेश हुनेछन ।
लम्जुङ, मनाङ र मुस्ताङबाहेक गण्डकी प्रदेशका सवै जिल्लामा आयोजना हुने सो प्रतियोगितामा ६ हजार १ सय २ खेलाडीले सहभागिता जनाउँदै छन् । सो कार्यक्रमको उदघाटन उपराष्ट्रति नन्दकिशोर पुनले भब्य समारोहका बिचमा आज गर्दैछन ।
यसअघि आठौं राष्ट्रिय खेलकुद नेपालगञ्जमा भएको थियो । कोरोना महामारीको कारण देखाउँदै २०७७ सालमा आयोजना हुने पर्ने नवौं खेलकुद तीन बर्ष पछि पोखरामा हुन लागेको हो ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया