७ चिनियाँ नागरिकमाथि अमेरिकी अभियोग
मेरोन्यूज
२०७९ कार्तिक ५ गते १२:२०

बेइजिङ / बेइजिङद्वारा सञ्चालित ‘अन्तर्राष्ट्रिय गैरकानुनी स्वदेश फिर्ता’ अभियानको एक अंशको रूपमा अमेरिकी बासिन्दालाई चीन फर्काउन बाध्य पार्ने अभियानमा सहभागी भएको आरोपमा अमेरिकाले बिहीबार सात चिनियाँ नागरिकलाई अभियोग लगाएको छ ।
न्याय मन्त्रालयले भन्यो कि प्रतिवादीहरू बेइजिङको अपरेसन फक्स हन्टमा संलग्न थिए । अमेरिकी अधिकारीहरूका अनुसार उक्त हन्ट अतिरिक्त न्यायिक “स्वदेश फिर्ता टोली“ समावेश छ जसले गुपचुप रूपमा प्रवासीहरूलाई चीन फर्कन बाध्य पार्ने प्रयास गर्दछ ।
बेइजिङले भ्रष्टाचार विरोधी अभियानको एक भागको रूपमा यो अपरेसनको रक्षा गरेको छ र यसका कानून प्रवर्तन एजेन्सीहरूले विदेशमा हुँदा अन्तर्राष्ट्रिय कानुनको पालना गर्ने जनाएको छ ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया