महोत्तरी भंगाहा घटना छानबिन गर्न समिति गठन
मेरोन्यूज
२०७९ कार्तिक ११ गते १९:०४

काठमाडौं । गृह मन्त्रालयले महोत्तरीको भंगाहा नगरपालिकामा बिहीबार मुस्लिम र हिन्दु समुदायबीच भड्किएको हिंसाका क्रममा भएको क्षतिका सम्वन्धमा छानबिन गर्न छानबिन समिति गठन गरेको छ । मन्त्रालयले मन्त्री स्तरीय निर्णयका आधारमा शुक्रवार मन्त्रालयका सहसचिव शिवराम पाखरेलको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको हो ।
समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी, शसस्त्र प्रहरीका साहायक प्रहरी महानिरीक्षक किशोर प्रधान, राष्टिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृहमन्त्रालयका उपसचिव विश्वराज मरासिनी सदस्य छन् ।
समितिलाइ ७ दिनभित्र घटनाको सन्तय तथ्य बुझि प्रतिवेदन पेश गर्न मन्त्रालयले भनेको छ ।

सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया