यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य

काठमाडौं । काठमाडौँ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार अदुवा प्रतिकेजी ३५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, अमला ६५ रुपैयाँ, अम्बा १७५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ८२ रुपैयाँ, रोतो आलु भारतीयपलाई ५० रुपैयाँ ८० पैसा, सेतो आलु ६२ रुपैयाँ ५० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, उखु प्रतिगोटा ७५ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, लोकल काक्रो ८५ रुपैयाँ, हाइब्रीड काक्रो ४६ रुपैयाँ ६७ पैसा रहेको जनाएको छ ।
त्यस्तै, कागती १५० रुपैयाँ, किवि २२५ रुपैयाँ, केरा प्रतिदर्जन १२६ रुपैयाँ ६७ पैसा, अकबरे खुर्सानी ११३ रुपैयाँ ३३ पैसा, सुकेको खुर्सानी ४१० रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ७६ रुपैयाँ ६७ पैसा टनेल गोलभेडा ३५ रुपैयाँ, राजमा घिउ सिमी ९५ रुपैयाँ, घिरौँला ७६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १३५ रुपैयाँ र चिचिण्डो ३५ रुपैयाँ रहेको छ ।
यसैगरी चुकुन्दर प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १३४ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, सुकेको छ्यापी २१० रुपैयाँ, जुनार २३५ रुपैयाँ, टाटे सिमी १३० रुपैयाँ, तरुल ९३ रुपैयाँ ३३ पैसा, बचुवा र छडी माछा २४५ रुपैयाँ, मुंगरी माछा २४० रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोफु ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपाती २३५ रुपैयाँ, निबुवा ४६ रुपैयाँ ६७ पैसा, पिंडालु र परवल ५५ रुपैयाँ, बकुला ११६ रुपैयाँ ६७ पैसा, बरेला ५६ रुपैयाँ ६७ पैसा, तने बोडी ८६ रुपैयाँ, ब्रोकाउली ११० रुपैयाँ, डल्लो भन्टा ६५ रुपैयाँ, भिण्डी ६५ रुपैयाँ, भेडे खुर्सानी १४५ रुपैयाँ, मकै बोडी ६६ रुपैयाँ ६७ पैसा, मेथीको साग १४० रुपैयाँ, रातो बन्दा १६५ रुपैयाँ, लौका ६५ रुपैयाँ, सखरखण्ड ५५ रुपैयाँ, सेलरी ३२५ रुपैयाँ, सौफको साग १३५ रुपैयाँ, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनिया १७५ रुपैयाँ रहेको छ ।

















‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’मुख्यमन्त्री कमलबहादुर शाह
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सांसदहरुलाई सभापति लामिछानेकाे निर्देशन
PM Karki and National Assembly Chair Dahal hold courtesy meeting
निर्वाचन सफल पार्न सहयोग गरेकाेमा नेकपालाई प्रधानमन्त्रीले दिइन् धन्यवाद
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया