मंगलबार, माघ १३, २०८२

सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, आजै आदेश आउँने

मेरोन्यूज २०७९ कार्तिक १८ गते १३:१३

काठमाडौं । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा बहस सकिएको छ।

काठमाडौं जिल्ला अदालतमा शुक्रबार सरकारी वकिलले जवाफी बहस गरेका छन्। जवाफी बहस सकिएसँगै अब केहीबेरमै आदेश आउने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

प्रतिक्रिया