शनिबार, माघ १०, २०८२

स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन

मेरोन्यूज २०८२ माघ १० गते १३:५२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ काे लागि म्याग्दी बाट स्वतन्त्र उमेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले पनि समर्थन गरेकोछ ।

यसअघि रास्वपालगायतका केही दलले पनि समर्थन गर्दै आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाएका छन् । उनको रोचक प्रचार शैलीका कारण पनि सामाजिक सञ्जालमा चर्चा बढेको छ ।

प्रतिक्रिया