सन्दीपलाई थुनामा पठाउने अदालतको यस्तो छ आदेश (पूर्णपाठ)
मेरोन्यूज
२०७९ कार्तिक १८ गते १६:२७

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई तत्काल निर्दोष मान्न नहुने बताएका छन् ।
नाालिगमाथि बलात्कार गरेको आरोप लागेसँगै आज बहस सकिएपछि उनलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो । न्यायाधीश माधव प्रसाद घिमिरेको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादी निर्दोष रहेछन् भन्ने मान्न नसकिने ठहर गर्दै जेल चलान गर्न आदेश दिएका हुन् ।
यस्तै आदेशमा होस्टलमा बस्ने पीडितले आफ्नो बारेमा होस्टललाई कुनै जानकारी नदिइ बाहिर गएको देखिएको उल्लेख गरेको छ ।
गत सोमबार काठमाडौं जिल्ला अदालतमा क्रिकेटर लामिछानेविरुद्ध जबर्जस्ती करणीको मुद्दामा दर्ता भएको थियो ।
सन्दीपमाथि गत भदौ ५ गते राति एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटलमा बलात्कार गरेको आरोप लागेको हो ।
सम्बन्धित
















बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौँमा बुधबार वर्षा
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया