श्वासप्रश्वासमा समस्या देखिएपछि सीता दाहाल फेरि आईसीयूमा
मेरोन्यूज
२०७९ कार्तिक १९ गते १०:४८

काठमाडौँ । श्वासप्रश्वासमा समस्या देखिएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल फेरि अस्पताल भर्ना भएकी छिन् । उनलाई पून ललितपुरको मेडिसिट अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई फेरि अस्पताल भर्ना गरिएको छ।
उनी केही दिनअघि मात्र डिस्चार्ज भएकी थिइन् । तर फेरि उनलाई स्वास्थ्य समस्या दोहोरिएपछि अस्पताल भनाए गरिएको हो । सास फेर्न गाह्रो भएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको हो । अहिले उनको आइसियुमा राखेर उपचार थालिएको छ ।
सीता माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार समेत हुन्। सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन्।
सम्बन्धित
















रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया