ग्लोबल आइएमई बैंकको ग्लोबल आइएमई डिबेञ्चर निष्काशन सम्झौता
मेरोन्यूज
२०७९ कार्तिक २० गते १८:१९

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको “ग्लोबल आइएमई डिबेञ्चर २०८४–८५” निष्काशन हुने भएको छ । बैंकले पाँच अर्ब बराबरको डिबेञ्चर ११.२५ प्रतिशत ब्याजसहित पाँच वर्षका लागि निष्काशन गर्न सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
उ क्त कार्यका लागि ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठबीच ग्लोबल सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्बन्धित

















लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी
‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’मुख्यमन्त्री कमलबहादुर शाह
कांग्रेसले डाक्याे केन्द्रीय समिति बैठक
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सांसदहरुलाई सभापति लामिछानेकाे निर्देशन
PM Karki and National Assembly Chair Dahal hold courtesy meeting
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया