मिसेलिन टायरको नयाँ सोरुम विरगञ्जमा
मेरोन्यूज
२०७९ कार्तिक २० गते १८:२३

काठमाडौँ । मिसेलिन टायर ब्राण्डको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रा. लि. ले उक्त ब्राण्डको नयाँ सोरुम विरगञ्जको बाइपास रोडमा स्थापना गरेको छ ।
“जय मा दुर्गा टायर हाउस“ नामक यस सोरुमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले एक कार्यक्रमबीच गरेका थिए । ग्राहकवर्ग एवं रिटेलरको उपस्थिति रहेको उक्त समारोहमा सोरूमका संचालक मदन प्रसाद यादवलाई विक्रेता नियुक्ति सम्बन्धि प्रमाणपत्र वितरण गरिएको थियो ।
साथै सोरुम उद्घाटनको अवसरमा ग्राहकलाई एक जोडी मिसेलिन टायरको खरिदमा एउटा ज्याकेट निःशुल्क प्रदान गरिएको छ । जय मा दुर्गा टायर हाउसमा कमर्सिअल (ट्रक, टिपर, बस आदि) र पेसेञ्जर (इभी, एसयुभी आदि) गाडीका लागि विभिन्न मोडेलका मिसेलिन टायरहरु उपलब्ध छ ।
सम्बन्धित

















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
प्रतिक्रिया