प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार
मेरोन्यूज
२०७९ कार्तिक २२ गते १२:३७

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ । मंगलबार नेप्से ०.२८ अंकले बढेर सूचक १९५९.२२ विन्दुमा आएको छ ।
बिहान ११ बजेसम्म सात कम्पनीको ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल ७० कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल चार कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
सम्बन्धित

















लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी
‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’मुख्यमन्त्री कमलबहादुर शाह
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सांसदहरुलाई सभापति लामिछानेकाे निर्देशन
PM Karki and National Assembly Chair Dahal hold courtesy meeting
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया