मेस्सीको कप्तानीमा अर्जेन्टिनाका यी खेलाडीले खेल्नेछन् विश्वकप

काठमाडौं । चर्चित स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ ।
चोटबाट ग्रसित मेस्सीसगै टोलीमा फरवार्डद्वय एन्जल डी मारिया र पाउलो डिबालालाई पनि समेटिएका छन् । यसैगरि युवा खेलाडी जुलियन अल्भारेजले कतार भ्रमण गर्नेछन् ।
दुई पटकको उपाधि विजेता अर्जेन्टिनाले यसपटक समेत उपाधि दावेदारी प्रस्तुत गरेका छ ।
समूह सी मा अर्जेन्टिना सहित साउदी अरब, मेक्सिको र पोल्यान्ड छन् । अर्जेन्टिनाले पहिलो खेल २२ नोभेम्बरमा साउदी अरबसँग खेल्नेछ ।
अर्जेन्टिना टोलीः
गोलरक्षकः एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली, फ्रान्को अर्मानी
रक्षकः नाहेल मोलिना, गोन्जालो मोन्टिएल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कस अकुना, निकोलस टाग्लीयाफिको, जान फोयथ
मिडफिल्डरः रोड्रीगो डे पल, लिआन्द्रो पारेडेस, एलेक्सिस म्याकलिस्टर, गिडो रोड्रीग्वेज, आलेहान्द्रो गोमेज, एन्जो फर्नान्डेज, एजेक्वेल पालासिओस
स्ट्राइकरः लिओनेल मेस्सी, एन्जल डी मारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जोआक्विन कोरिया, पाउलो डिबाला
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया