थप आठ जनामा मात्रै कोरोना पुष्टि
मेरोन्यूज
२०७९ कार्तिक २६ गते १७:१४
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप आठ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
कूल ६८० जनाको नमुना परीक्षण गर्दा आठ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा २४ जना सङ्क्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५३० पुगेको छ ।
सम्बन्धित
















इनड्राइभद्वारा ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सम्पन्न
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ सम्पन्न
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया