नेपालसँग खेल्ने पाकिस्तानी टोली घोषणा

काठमाडौं । पाकिस्तान फुटबल संघले बुधबार नेपालविरुद्ध हुने अन्तर्राष्ट्रिय फुटबलका लागि हसन वासिरको कप्तानीमा २४ सदस्यीय टोली घोषणा गरेको छ ।
फिफाको निलम्बन फुकुवा भएपछि पाकिस्तानले ३० कात्तिकमा नेपालसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । जसका लागि एन्फाले टिकट मुल्य समेत निर्धारण गरेको छ । सामान्यतर्फ ५०० र भीआईपीतर्फ एक हजार रुपैया निर्धारण गरेको छ।
नेपालले शुक्रबार पाकिस्तानविरुद्धको खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । यस पटक टोलीको प्रीशषकमा प्रवेश कटुवाल रहेका छन् ।
पाकिस्तानी टोलीः
गोलकिपरः साबिक हानिफ,युसुफ इजाज बट,अब्दुल बासित
रक्षकः राओ उमर हायात,जेन उल अबादिन,जुदैन शाह, सोहेल खान, अब्दुल्लाह शह, सरदार वाली,हासिब अहमेद खान,मोहमुन मोसा खान
मिडफिल्डरः उमर अली, जैनुल अविदिन,अब्दुल कादिर खान,अलामगिर,मोहम्मद आनन्द याकुव,आनन्द साहिद
स्ट्राइकरःमोहम्मद अफ्जल,हुसैन वासिर,मुहामेद वाहिद,वालिद खान,सायक दोस्त, आदिल युनुस
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया