इङ्गल्याण्ड बन्यो टी २० विश्व विजेता

काठमाडौँ । अष्ट्रेलियामा जारी आईसीसी टी २० विश्वकप क्रिकेटको उपाधि इङ्गल्याण्डले हात पारेको छ । फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्गल्याण्ड विजयी भएको हो ।
पाकिस्तानले दिएको १३८ रन लक्ष्य पछ्याएको इङ्गल्याण्डले १९ ओभर खेल्दै विश्व विजेता
इंग्ल्याण्डको जितमा बेन स्टोक्सले नट आउट ५२ रन बनाए । यस्तै जोस बट्लरले २६ र ह्यारी ब्रुकले २० रन बनाएका थिए ।
पाकिस्तानका ओपनिङ जोडी कप्तान बाबर आजम र मोहम्मद रिजवानले दोहोरो रन बनाउन नसकेपछि सुरुवातदेखि नै रक्षात्मक बन्न पुगेको थियो । यस्तै, रिजवान १५ रन बनाउँदा मोहम्म ह्यारिसले पनि ८ रनमात्र जोड्न सके ।
पाकिस्ताका लागि पाँचौं विकेटमा शान मसुद र सादव खानले ३६ रनको साझेदारी गरे । शानले २८ बलमा सर्वाधिक ३८ रन बनाए । सादव २० रनमा आउट भए ।
बनेको हो । टस हारेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।
















विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
कर्मचारी ट्रेड युनियन खारेज नगर्न तीन विपक्षी दलको माग
रोल्पा जिप दुर्घटना : १७ जनाको मृत्यु
हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया