कतै तपाईंले जीएचसी ह्यान्ड सेनिटाइजर त प्रयोग गरिरहनु भएको छैन ?
मेरोन्यूज
२०७९ कार्तिक ३० गते ९:५३

काठमाडौं । कोभिड–१९ संक्रमणबाट बच्न ह्यान्ड सेनिटाइजर प्रयोग गर्दा ध्यान दिनु पर्ने अवस्था आएको छ ।
औषधि व्यवस्था विभागले जीएचसी ह्यान्ड सेनिटाइजर ५०० एमएल गुणस्तरीय नरहेको बजार अनुगमनका क्रममा पाइएको जनाएको छ । केयर ११–२२ ब्याचको सेनिटाइजर गुणस्तरीय नरहेको भन्दै विभागले बजारबाट तुरुन्त फिर्ता ल्याउन पनि सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ । फिर्ता ल्याएर त्यसको जानकारी गराउन पनि विभागले भनेको छ ।
यसअघि पनि विभिन्न कम्पनीका आधा दर्जनभन्दा धेरै ह्यान्ड सेनिटाइजर गुणस्तरहीन रहेको भन्दै बजारबाट फिर्ता ल्याउन विभागले निर्देशन दिएको थियो ।
सम्बन्धित














स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया