बिहीबार, वैशाख १७, २०८३

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

मेरोन्यूज २०७९ कार्तिक ३० गते १९:०४

काठमाडौं । पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल बिजयी भएको छ । काठमाडौंको दशरथ रंगशालामा बुधबार साँझ भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल १-० ले विजयी भएको हो ।

Advertisement
NiccNicc

नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा अन्तिम समयमा गोल गर्दै जित निकालेको हो।

पहिलो हाफ गोलरहित भएको अवस्थामा नेपालका लागि खेलको ८२ औँ मिनेटमा अन्जन विष्टले गोल गरेर जित दिलाउन सफल भएका थिए ।

प्रतिक्रिया